अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को विवरण योग्य मुनाफाबाट सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको मंसिर २२ गते बसेको संचालक समितिको बैठकले ७% बोनस सेयर तथा ०.३७% नगद लाभांश कर प्रयोजनको लागि प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश साधारणसभाले अनुमोलन गरेपछि मात्र सेयरधनीले पाउनेछन् ।

Visa Travels