एनएमबी बैंक लिमिटेडले साधारणसभा लागी बुक क्लोज मिति तय गरेको छ ।
साभारणसभा प्रयोजनको लागि बैंकको सेयर दाखिला खारेज (बुक क्लोज) २०७५ पुष ०४ देखि पुस २४गते सम्म रहनेछ । पुष ०३ गते सम्म सम्म कायम सेयरधनीहरुले मात्र एजीएममा प्रतिनिधित्व गर्न र लाभांश दावी गर्ने पाउनेछ ।
बैंककों साधारणसभा २०७६ पुस २४ हुनेछ । साधारणसभाले संचालक समितिले प्रस्ताव गरेको २१% बोनस सेयर र १४% नगद लाभांश पारित गर्नेछ ।
संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आ.व. २०७५–७६ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने ।
आर्थिक बर्ष २०७६–७७को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रकिम निर्धारण गर्ने ।
हाल यस बैंकको चुक्तापुँजी ११ अर्ब ५२ करोड रहेको छ ।