ज्योति विकास बैंकले  आर्थिक वर्ष २०७५/७६ को वितरण योग्य मुनाफाबाट सेयरधनीलाई लाभांश पस्ताव गरेको छ ।

कम्पनिको मंसिर १८ गते बसेको संचालक समितिको बैंठकले १२.५%  बोनस सेयर  प्रस्ताब गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट पारित भए पश्चात आगामी साधारणसभाले अनुमोदन गरे पछि मात्र सयेरधनीले पाउनेछ ।

हाल यस कम्पनिको चुक्तापुजी ३ अर्ब १० करोड रहेको छ ।

Visa Travels