विजय लघुवित्त वित्तिय संस्था लिमिटेडले प्रस्तावित लाभांश संसोधन गरेको छ ।

गत कार्तिक २३ को बैठकले प्रस्ताव गरेको चुक्तपुँजीको १०% बोनस सेयर र १०% नगद लाभांशलाई २०७६ मंसिर २२ गतेको संचालक समितिको बठैक संसोधन गरेको हो ।

बैठकले बोनस सेयरको मात्र बृद्धि गरि १५% अर्थात् २ करोड ९२ लाख र छ ५% अर्थात् ९७ लाख ४० हजार नगद लाभांश कर प्रयोजनको लागि समेत गरी प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव नेपाल राष्ट बैंकको स्वीकृती पश्चात साधारणसभाले पारित पछी सेयरधनीलाई विवरण गर्नेछ ।

हाल यस कम्पनीको चुक्तापुँजी १९ करोड ४८ लाख रहेको छ ।

Visa Travels