Dividend

सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५–७६ को विवरण योग्य मुनाफाबाट सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको मंसिर २५ गते बसेको संचालक समितिको बैठकले १०.५२६३% लाभांश (१०% बोनस सेयर तथा ०.५२६३% नगद लाभांशकर प्रयोजनको लागि प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश साधारणसभाले अनुमोलन गरेपछि मात्र सेयरधनीले पाउनेछ । कम्पनीको साधारणसभा २०७६ पोष २७ गते सम्पन्न गर्नेछ ।

साधारणसमभाको लागि कम्पनीले सेयरधनी किताव बन्द (बुक क्लोज) २०७६ पुष ०७ देखी २७ गते सम्म तोकेको छ । २०७६ पुस ०६ गते सम्म कायम सेयरधनीहरुले मात्र एजीएममा प्रतिनिधित्व गर्न र लाभांश दावी गर्ने पाउनेछ ।

Visa Travels