Dividend

जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५–७६ को विवरण योग्य मुनाफाबाट सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको पुष ९ गते बसेको संचालक समितिको बैठकले ४५.८३% बोनस सेयर तथा २.४१% नगद लाभांश कर प्रयोजनको लागि प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले पाउनेछ ।

हाल यस बैंकको चुक्तापुँजी ३ करोड ४५ लाख रहेको छ ।

Visa Travels