ज्योति विकास बैंक लिमिटेडले साधारणसभा आह्वान गरेको छ ।
कम्पनीको साधारणसभा २०७६ पोष २९ गते राष्ट्रिय सभागृह प्रदर्शनिमार्ग, काठमाडौँमा विहान ११ः०० बजे सम्पन्न हुनेछ ।
साधारणसमभाको लागि कम्पनीले सेयरधनी किताव बन्द ९बुक क्लोज० २०७६ पुष १६ गते तोकेको छ । २०७६ पुस १५ गते सम्म कायम सेयरधनीहरुले मात्र एजीएममा प्रतिनिधित्व गर्न र लाभांश दावी गर्ने पाउनेछ ।
एजेण्डाहरु
संचालक समितिले प्रस्ताब गरे बमोजिम आ।ब। २०७५७६ को मुनाफाबाट १२.५% सेयर लाभांश प्रस्ताव पारित गर्ने ।
यस बैंक अन्य उपयुक्त बैंक तथा वित्तिय सस्थासँग गाभ्ने वा गाभिने का लागि उपयुक्त संस्था पहिचान गर्ने, उपयुक्त देखिए मा सो सम्बन्धी समझदानरी पत्र हस्ताक्षर गर्ने, स्वीकृतिको लाग राष्ट्र बैंकमा आबेदन दिने, सम्पत्ति तथा दायित्व मुल्याङ्कन गर्ने, सोको लागि लेखापरिक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने लगायतको सम्पुर्ण कार्यको गर्न गराउन संचालक समितिलाई अख्तियारी दिने ।
सामुहिक लगानी कोषको स्थापना गरी कोष प्रवद्र्धको कार्य गर्ने गरि प्रबन्दधपत्र संशोदन गर्ने ।
संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आ।व। २०७५–७६ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने ।
आर्थिक बर्ष २०७६–७७को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रकिम निर्धारण गर्ने ।
बैंकको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने