price adjustment

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले ८ कम्पनीको सेयर मुल्य बोनस सेयर वितरण प्रयोजनको लागि मुल्य समायोजन गरेको छ ।

नेप्सेको अनुसार आज पुष १७ गते निम्न ८ कम्पनीहरुको मूल्य समायोजन भएको हो ।

कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मुल्य समायोजन पछि रु २१६.३६ कायम रहेकोछ । सेयर मुल्य १०% बोनस सेयरको लागि समायोजन गरेको हो ।

मञ्जुश्री फाइनान्स लिमिटेडको सेयर मुल्य समायोजन पछि रु १३९.५६ कायम रहेकोछ । सेयर मुल्य १.७५% बोनस सेयरको लागि समायोजन गरेको हो ।

आईसिएफसी फाइनान्स लिमिटेडको सेयर मुल्य समायोजन पछि रु १५२.३८ कायम रहेकोछ । सेयर मुल्य ५% बोनस सेयरको लागि समायोजन गरेको हो ।

छ्याङदी हाइड्रोपावर लिमिटेडको सेयर मुल्य समायोजन पछि रु ८९.५२ कायम रहेकोछ । सेयर मुल्य ५% बोनस सेयरको लागि समायोजन गरेको हो ।

किसान माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडको सेयर मुल्य समायोजन पछि रु ६६९.६२ कायम रहेकोछ । सेयर मुल्य २३.९५% बोनस सेयरको लागि समायोजन गरेको हो ।

मिथिला लघुवित्त वित्तिय संस्था लिमिटेडको सेयर मुल्य समायोजन पछि रु ४६६.०९ कायम रहेकोछ । सेयर मुल्य १५% बोनस सेयरको लागि समायोजन गरेको हो ।

उन्नति लघुवित्त वित्तिय संस्था लिमिटेडको सेयर मुल्य समायोजन पछि रु ६३३.४८ कायम रहेकोछ । सेयर मुल्य ३८.६०% बोनस सेयरको लागि समायोजन गरेको हो ।

फरवार्ड कम्युनिटि माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडको सेयर मुल्य समायोजन पछि रु १०५२.०८ कायम रहेकोछ । सेयर मुल्य ३२.५०% बोनस सेयरको लागि समायोजन गरेको हो ।

उक्त बोनस सेयर कम्पनीको साधारणसभाले अनुमोदन गरे पछि मात्र सम्बन्धि कम्पनीको सेयरधनीहरुले पाउनेछ । हिजो सम्म कायम सेयरधनीहरुले मात्र उक्त बोनस सेयर पाउनेछ ।

Visa Travels