share listed

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज सोमबार बोनस सेयर सुचिकृत गरेको छ ।

नेप्सेको अनुसार, कामना सेवा विकास बैंक लिमिटेडको ३७५,३९८.३३ कित्ता बोनस सेयर सुचिकरण भएको छ ।

यस बोनस सेयर सम्बन्धि सेयरधनीको डिम्याड खातामा आए पछि मात्र कारोबार गर्न सक्ने छन् ।

Visa Travels