७ विकास बैंक सहित २४ कम्पनीको साधारणसभा आज हुने

annual general meeting
Visa Travels

आज पौष मसान्त ७ विकास बैंक सहित २४ कम्पनीको साधारण सभा हुने भएको छ । निम्न विकास बैंकहरुको साधारणसभाले निम्न पस्तावहरु पारित गर्ने भएछ ।

लुम्बिनी विकास बैंकको १२ औं वार्षिक साधारणसभा २०७६ पौष २९ गते अगृतभोग, कालिकास्थान, काठमाडौंमा विहान ११ः०० देखि हुने भएकोछ ।

ads

पौष २२ गते सम्म कायम सेयरधनीहरुले मात्र साधारणसभामा भाग लिन सक्नेछन् । कम्पनीको बुक क्लोज पौष २३ गते रहेको थियो ।

प्रस्तावहरु

संचालक समितिले प्रस्ताब गरे बमोजिम आर्थिक बर्ष २०७५-७६ को मुनाफाबाट चुक्तापुँजीको ५% बोनस सेयर र १५% नगद लाभांश प्रस्ताव पारित गर्ने ।

यस बैंक अन्य उपयुक्त बैंक तथा वित्तिय सस्थासँग गाभ्ने वा गाभिने का लागि उपयुक्त संस्था पहिचान गर्ने, उपयुक्त देखिए मा सो सम्बन्धी समझदारी पत्र हस्ताक्षर गर्ने, स्वीकृतिको लाग राष्ट्र बैंकमा आबेदन दिने, सम्पत्ति तथा दायित्व मुल्याङ्कन गर्ने, सोको लागि लेखापरिक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने लगायतको सम्पुर्ण कार्यको गर्न गराउन संचालक समितिलाई अख्तियारी दिने ।

हाल यस बैंकको चुक्तापूँजी २ अर्ब ५८ करोड रहेको छ ।

गण्डकी विकास बैंकको ११ औं वार्षिक साधारणसभा २०७६ पौष २९ गते माउण्ट कैलाश रिसार्ट, लेकसाईड, पोखरा विहान ०९ः०० देखि हुने भएकोछ ।

पौष १० गते सम्म कायम सेयरधनीहरुले मात्र साधारणसभामा भाग लिन सक्नेछन् । कम्पनीको बुक क्लोज पौष ११गते रहेको थियो ।

प्रस्तावहरु

संचालक समितिले प्रस्ताब गरे बमोजिम आर्थिक बर्ष २०७५-७६ को मुनाफाबाट चुक्तापुँजीको १४.२०% नगद लाभांश प्रस्ताव पारित गर्ने ।
यस बैंक अन्य उपयुक्त बैंक तथा वित्तिय सस्थासँग गाभ्ने वा गाभिने का लागि उपयुक्त संस्था पहिचान गर्ने, उपयुक्त देखिए मा सो सम्बन्धी समझदारी पत्र हस्ताक्षर गर्ने, स्वीकृतिको लाग राष्ट्र बैंकमा आबेदन दिने, सम्पत्ति तथा दायित्व मुल्याङ्कन गर्ने, सोको लागि लेखापरिक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने लगायतको सम्पुर्ण कार्यको गर्न गराउन संचालक समितिलाई अख्तियारी दिने ।

हाल यस बैंकको चुक्तापूँजी २ अर्ब ७५ करोड रहेको छ ।

ज्योती विकास बैंकको १२ औं वार्षिक साधारणसभा २०७६ पौष २९ गते सेलिबै्रसन्स व्याङ्क्वेट, कमलपोखरी नक्सालमार्ग माठमाडौंमा विहान ११ः०० देखि हुने भएकोछ ।

पौष १५ गते सम्म कायम सेयरधनीहरुले मात्र साधारणसभामा भाग लिन सक्नेछन् । कम्पनीको बुक क्लोज पौष १६ गते रहेको थियो ।

प्रस्तावहरु

संचालक समितिले प्रस्ताब गरे बमोजिम आर्थिक बर्ष २०७५-७६ को मुनाफाबाट चुक्तापुँजीको १२.७५% बोनस सेयर प्रस्ताव पारित गर्ने । यस बैंक

अन्य उपयुक्त बैंक तथा वित्तिय सस्थासँग गाभ्ने वा गाभिने का लागि उपयुक्त संस्था पहिचान गर्ने, उपयुक्त देखिए मा सो सम्बन्धी समझदारी पत्र हस्ताक्षर गर्ने, स्वीकृतिको लाग राष्ट्र बैंकमा आबेदन दिने, सम्पत्ति तथा दायित्व मुल्याङ्कन गर्ने, सोको लागि लेखापरिक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने लगायतको सम्पुर्ण कार्यको गर्न गराउन संचालक समितिलाई अख्तियारी दिने ।

सामुहिक लागनी कोष स्थापना गरी कोष प्रबद्र्धकको रुपमा कार्य गर्ने ।

सांग्रिला डेभलपमेन्ट बैंकको १५ औं वार्षिक साधारणसभा २०७६ पौष २९ गते लैनचौर व्याङ्क्वेट, लैनचौर काठमाडौंमा विहान ११ः०० देखि हुने भएकोछ ।

पौष १४ गते सम्म कायम सेयरधनीहरुले मात्र साधारणसभामा भाग लिन सक्नेछन् । कम्पनीको बुक क्लोज पौष १५ गते रहेको थियो ।

प्रस्तावहरु

संचालक समितिले प्रस्ताब गरे बमोजिम आर्थिक बर्ष २०७५-७६ को मुनाफाबाट चुक्तापुँजीको ८.९५९३% नगद लाभांश प्रस्ताव पारित गर्ने ।

यस बैंक अन्य उपयुक्त बैंक तथा वित्तिय सस्थासँग गाभ्ने वा गाभिने का लागि उपयुक्त संस्था पहिचान गर्ने, उपयुक्त देखिए मा सो सम्बन्धी समझदारी पत्र हस्ताक्षर गर्ने, स्वीकृतिको लाग राष्ट्र बैंकमा आबेदन दिने, सम्पत्ति तथा दायित्व मुल्याङ्कन गर्ने, सोको लागि लेखापरिक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने लगायतको सम्पुर्ण कार्यको गर्न गराउन संचालक समितिलाई अख्तियारी दिने ।

हाल यस बैंकको चुक्तापूँजी २ अर्ब ६० करोड रहेको छ ।

कञ्चन डेभलपमेन्ट बैंकको १० औं वार्षिक साधारणसभा २०७६ पौष २९ गते होटल ओपोरा, महेन्द्रनगर, कञ्चनपुरमा विहान ११ः३० देखि हुने भएकोछ ।

पौष १४ गते सम्म कायम सेयरधनीहरुले मात्र साधारणसभामा भाग लिन सक्नेछन् । कम्पनीको बुक क्लोज पौष १५ गते रहेको थियो ।

प्रस्तावहरु

संचालक समितिले प्रस्ताब गरे बमोजिम आर्थिक बर्ष २०७५-७६ को मुनाफाबाट चुक्तापुँजीको १०% बोनस सेयर र ६% नगद लाभांश प्रस्ताव पारित गर्ने ।

यस बैंक अन्य उपयुक्त बैंक तथा वित्तिय सस्थासँग गाभ्ने वा गाभिने का लागि उपयुक्त संस्था पहिचान गर्ने, उपयुक्त देखिए मा सो सम्बन्धी समझदारी पत्र हस्ताक्षर गर्ने, स्वीकृतिको लाग राष्ट्र बैंकमा आबेदन दिने, सम्पत्ति तथा दायित्व मुल्याङ्कन गर्ने, सोको लागि लेखापरिक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने लगायतको सम्पुर्ण कार्यको गर्न गराउन संचालक समितिलाई अख्तियारी दिने ।

हाल यस बैंकको चुक्तापूँजी ५३ करोड रहेको छ ।

सिन्धु विकास बैंकको १० औं वार्षिक साधारणसभा २०७६ पौष २९ गते सिन्धुपाल्चोक उद्योग वाणिज्य संभको सभा हल, सिन्धुपाल्चोकमा विहान ११ः३० देखि हुने भएकोछ ।

पौष १४ गते सम्म कायम सेयरधनीहरुले मात्र साधारणसभामा भाग लिन सक्नेछन् । कम्पनीको बुक क्लोज पौष १५ गते रहेको थियो ।

प्रस्तावहरु

संचालक समितिले प्रस्ताब गरे बमोजिम आर्थिक बर्ष २०७५-७६ को मुनाफाबाट चुक्तापुँजीको ११.५१३९% बोनस सेयर र ०.५७५६% नगद लाभांश प्रस्ताव पारित गर्ने ।

यस बैंक अन्य उपयुक्त बैंक तथा वित्तिय सस्थासँग गाभ्ने वा गाभिने का लागि उपयुक्त संस्था पहिचान गर्ने, उपयुक्त देखिए मा सो सम्बन्धी समझदारी पत्र हस्ताक्षर गर्ने, स्वीकृतिको लाग राष्ट्र बैंकमा आबेदन दिने, सम्पत्ति तथा दायित्व मुल्याङ्कन गर्ने, सोको लागि लेखापरिक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने लगायतको सम्पुर्ण कार्यको गर्न गराउन संचालक समितिलाई अख्तियारी दिने ।

हाल यस बैंकको चुक्तापूँजी ५० करोड रहेको छ ।

ग्रीन डेभलपमेन्ट बैंकको ७ औं वार्षिक साधारणसभा २०७६ पौष २९ गते होटल वाराही लेकसाइड, पोखरामा विहान ०९ः०० देखि हुने भएकोछ ।