सेन्ट्रल फाईनान्सको लाभांश प्रस्ताव

Dividend
Visa Travels

सेन्ट्रल फाईनान्स लिमिटेडले आर्थिक वर्ष २०७५–७६ को विवरण योग्य मुनाफाबाट सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको २०७६ पौष २४ गते बसेको संचालक समितिको बैठकले ७% नगद लाभांश कर सहित प्रस्ताव गरेको हो ।

ads

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले पाउनेछ ।

हाल यस कम्पनीको चुक्तापुँजी ८२ करोड ३३ लाख रहेको छ ।dividend of central finance

Visa Travels