Everest bank

एभरेष्ट बैंक लिमिटेडको २५औं वार्षिक साधारणसभा  काठमाडौंको लैनचौर व्यांक्वेट, लैनचौरमा आज २०७६ पौस २३ गते विहान ११ः०० बजे देखि सुरु हुने भएको छ ।

पौष  ०३ गते सम्म  कायम सेयरधनीहरुले मात्र एजीएममा प्रतिनिधित्व गर्न र लाभांश दावी गर्ने पाउनेछ । पौष  ०४ गते बैंकको सेयर दाखिला खारेज (बुक क्लोज) रहेको थियो ।

प्रस्तावहरु

संचालक समितिले प्रस्ताब गरे बमोजिम आ.ब. २०७५-७६ को मुनाफाबाट चुक्तापुँजीको ५% बोनस सेयर र २०% नगद लाभांश प्रस्ताव पारित गर्ने ।

संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आ.व. २०७५–७६को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने ।

आर्थिक बर्ष २०७६–७७को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रकिम निर्धारण गर्ने ।

बैंकको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने

हाल यस बैंकको चुक्तापूँजी ८ अर्ब ०६ करोड रहेको छ ।

Visa Travels