हिमालयन जनारल इन्स्योरेन्सको लाभांश प्रस्ताब

Dividend
Visa Travels

हिमालयन जनारल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५–७६ को विवरण योग्य मुनाफाबाट सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको पुष १५ गते बसेको संचालक समितिको बैठकले ५% बोनस सेयर तथा ५.५% नगद लाभांश कर प्रयोजनको लागि समेत प्रस्ताव गरेको हो ।

ads

उक्त प्रस्तावित लाभांश वीमा समितिको स्वीकृति पश्चात साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले पाउनेछ ।

हाल यस बैंकको चुक्तापुँजी १ अर्ब ०२ करोड रहेको छ ।

Visa Travels