kalika laghubitta
कालिका लघुवित्त वित्तिय संस्था लिमिटेड र जनसेवी लघुवित्त वित्तिय संस्था लिमिटेड एक आपसमा गाभ्ने र गाभिने सम्झौता अनुरुप नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ ।
एक आपसमा गाभिए पछि २०७६ पुष २३ गते देखि कालिका लघुवित्त वित्तिय संस्था लिमिटेडको नामबाट एकिकृति कारोबार हुने भएकोछ ।
kalika laghubitta
Visa Travels