लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस सेयर प्रस्ताव

Dividend
Visa Travels

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५–७६ को विवरण योग्य मुनाफाबाट सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको २०७६ माग १२ गते बसेको संचालक समितिको बैठकले ९.७५% बोनस सेयर र ०.४८७५% नगद लाभांश प्रस्ताव गरेको छ ।

Place your Ads

उक्त प्रस्तावित लाभांश वीमा समितिको स्वीकृति र आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले पाउनेछ ।

हाल यस कम्पनीको चुक्तापुँजी ८८ करोड रहेको छ ।

lumbini general insurance dividend

Visa Travels