annual general meeting

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले साधारणसभा आह्वान गरेको छ ।

कम्पनीको साधारणसभा २०७६ माग १७ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा विहान ११स् ०० बजे सुरु हुनेछ ।

साधारणसमभाको लागि कम्पनीले सेयरधनी किताव बन्द (बुक क्लोज) २०७६ मान ०७ गते हुनेछ । २०७६ माग ६ गते सम्म कायम सेयरधनीहरुले मात्र एजीएममा प्रतिनिधित्व गर्न पाउनेछन् ।

एजेण्डाहरु

संचालन समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७५–७६ को मुनाफाबाट १५% बोनस सेयर र ०.७८९४७ % नगद लाभांश प्रस्ताव पारित गर्ने ।

यस बैंक अन्य उपयुक्त बैंक तथा वित्तिय सस्थासँग गाभ्ने वा गाभिने का लागि उपयुक्त संस्था पहिचान गर्ने, उपयुक्त देखिए मा सो सम्बन्धी समझदारी पत्र हस्ताक्षर गर्ने, स्वीकृतिको लाग राष्ट्र बैंकमा आबेदन दिने, सम्पत्ति तथा दायित्व मुल्याङ्कन गर्ने, सोको लागि लेखापरिक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने लगायतको सम्पुर्ण कार्यको गर्न गराउन संचालक समितिलाई अख्तियारी दिने ।

संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७५–७६ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने ।

आर्थिक बर्ष २०७६–७७को लेखा परिक्षण गर्न लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने ।

बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने ।

हाल यस बैंकको चुक्तापुँजी ८ अर्ब १२ कारोड रहेको छ ।

Visa Travels