नेपाल इन्स्योरेन्सले आर्थिक वर्ष २०७५–७६ को विवरण योग्य मुनाफाबाट सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको २०७६ पौष २३ गते बसेको संचालक समितिको बैठकले ५% बोनस सेयर र २.८९% नगद लाभांश कर सहित प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश वीमा समितिको स्वीकृति र आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले पाउनेछ ।
हाल यस कम्पनीको चुक्तापुँजी १ अर्ब ०९ करोड रहेको छ ।