share listed

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज मंगलबार ३ कम्पनीको बोनस सेयर कारोबारको लागि सुचिकृत गरेको छ ।

नेप्सेको अनुसार यी ३ कम्पनीको सेयर कारोबारको लागि सृचिकृत भएको छ ।

ग्लोबल आईएमइ बैंक लिमिटेडको १,३३,०६,५५७.७९ कित्ता बोनस सेयर सृचिकृत गरेको छ ।

नेशनल लाईफ इन्स्योरेन्सको ७,५१,८६०.१३ कित्ता बोनस सेयर सृचिकृत गरेको छ ।

त्यसै गरि अपि पावार कम्पनीकोको ५,६७,००० कित्ता बोनस सेयर सृचिकृत गरेको छ ।

यी सेयर सम्बन्धित सेयरधनहरुको डिम्याड खातामा आएपछि कारोबार गर्ने सक्नेछन् ।

Visa Travels