share listed

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले २७ लाख ६४ हजार सेयर कारोबारको लागि सुचिकृत गरेको छ ।

नेप्सेको अनुसार सृजना फाइनान्स लिमिटेडको २७,६४,६९२ कित्ता हकप्रद सेयर कारोबारको लागि सुचिकरण भएको हो । यो सेयर चुक्तापुँजी ४६.७ करोडको ६०% हकप्रद सेयर हो । गत मंसिर २७ गते बाँडफाँड गरेको थियो ।

निश्कासन व्यवस्थापन सनराइज क्यापिटले गरेको थियो ।

यी सेयर सम्बन्धित सेयरधनहरुको डिम्याड खातामा आएपछि कारोबार गर्ने सक्नेछन् ।

Visa Travels