नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शुक्रबार दुई कम्पनीको ३१ लाख ८६ हजार कित्ता सेयर कारोबारको लागि सुचिकृत गरेको छ ।
नेप्सेको अनुसार निम्न दुई कम्पनीको बोनस सेयर र हकप्रद सेयर सृचिकृत भएको हो ।
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १९,७३,४०० कित्ता बोनस सेयर सृचिकृत गरेको हो ।
त्यसैगरी समता लघुवित्त वित्तीय संस्थाको १२,१३,४४० हकप्रद सेयर सृचिकृत भएको छ ।
यी सेयर सम्बन्धित सेयरधनहरुको डिम्याड खातामा आएपछि कारोबार गर्ने सक्नेछन् ।