share listed

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले विहीबार ५७,६०० कित्ता बोनस सेयर कारोबारको लागि सुचिकृत गरेको छ ।

नेप्सेको अनुसार जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको ५७,६०० कित्ता बोनस सेयर सृचिकृत गरेको हो । यो गत आर्थिक बर्ष २०७४/७५ को मुनाफा बाट बितरण गरेको २०% बोनस सेयर हो ।

यी सेयर सम्बन्धित सेयरधनहरुको डिम्याड खातामा आएपछि कारोबार गर्ने सक्नेछन् ।

Visa Travels