share listed

सनराइज फर्स्ट म्युचुअल फण्डको इकाई नेप्सेमा सुचिकृत भएको छ ।

नेप्सेका अनुसार ८,६०,००,००० इकाई सनराइज फर्स्ट म्युचुअल फण्ड नेप्सेमा सुचिकृत गरेको हो ।

१० करोड इकाइ रु १० का दरले २०७६ असोज ०८ गते देखि कार्तिक ०६ गते सम्म जारी गरेको थियो । २०७६ कार्तिक १९ गते इकाइ बाँडफाँड गरेको थियो ।

यस फण्ड १० वर्षे अवधिको म्युचुअल फण्ड हो । आइतबार देखि इकाइधनीहरुले कारोबार गर्न सक्नेछन् ।

यस फण्डको व्यवस्थापक सनराइज क्यापिट लिमिटेड हो भने कोष प्रवद्र्धक सनराइज बैंक रहेको छ ।

Visa Travels