right share -business awaj

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्काशन प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको छ ।

कम्पनीको बुक क्लोज २०७६ माग २७ गते हुनेछ । २०७६ माग २६ सम्म कायम सेयरधनीहरुले मात्र हकप्रद भर्न पाउनेछ ।

एनएलजी इन्स्योरेन्सले ६०% अर्थात् ३८,४२,४३७.५० कित्ता सेयर रु १०० का दरले निष्काशन गर्नेछ ।

लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्काशन तथा विक्री प्रबन्धको रुपमा नियुक्ती गरेको छ ।

हाल यस कम्पनीको चुक्तापुँजी ६४ करोड ०४ लाख रहेको छ ।

Visa Travels