auction share

एनएमवी लघुवित्त वित्तीय संस्थाको अवितरित हकप्रद सेयर लिलाम मार्फत बिक्रि गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारण समुह तर्फको १,०८,७३३.१३ कित्ता सेयर लिलाम मार्फत बिक्रि गर्न लागेको हो । इच्छुक आबदेकले २०७६ माग ०५ देखि २०७६ माग १२ गते सम्म बोलपत्र पेश गर्ने सक्नेछन् ।

कम्पनीले प्रति सेयर मुल्य रु १०० तोकेको हुँदा रु १०० वा सो भन्दा बढी रकम अंकित गरी बोलकबोल गर्नपर्नेछ । कुनै पनि इच्छुक आवेदकले न्युनमत १०० कित्ता सेयरको लागि आवेदन गर्नुपर्ने हुन्छ ।

विक्री प्रबन्धक सनराईज क्यापिट लिमिटेड रहेको छ ।

बोलपत्र आवेदन फारम सन्राईज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौं, एनएमवी लघुवित्त वित्तीय संस्था, कास्की र सनराईज बैंको शाखाहरुः विरटनगर, वीरगंज, पोखरा, बुटवल, नेपालगंज, सुर्खेत र धनगढी बाट पाइनेछ ।

आबेदकले खरिद गर्न चाहेको सेयरको कुल रकम सन्राईज क्यापिटल लिमिटेडको नाममा सनराई बैंक लिमिटेड, कमलपोखरीमा रहेको खाता नंं. ०६९०४३०२३६७०१००२ मा जम्मा गर्नपर्नेछ ।

Visa Travels