Dividend

रिलायन्स फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७५–७६ को विवरण योग्य मुनाफाबाट सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको २०७६ पुष २३  गते बसेको संचालक समितिको बैठकले ६.५८% अर्थात् रु ५ कारोड ४७ लाख नगद लाभांश कर सहित प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले पाउनेछ ।

हाल यस फाइनान्सको चुक्तापुँजी ८३ करोड २४ लाख रहेको छ ।

reliable finance

Visa Travels