Dividend

सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७५–७६ को विवरण योग्य मुनाफाबाट सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको २०७६ पौष २७ गते बसेको संचालक समितिको बैठकले ६% अर्थात् ४ कारोड ७२ लाख बोनस सेयर लाभांश प्रस्ताव गरेको छ ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले पाउनेछ ।

हाल यस कम्पनीको चुक्तापुँजी ७८ करोड ७१ लाख रहेको छ ।

saptakoshi development bank - bonus share

Visa Travels