shikhar insurance

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले माग १४ गते ३०% हकप्रद निष्काशन गर्न अनुमति दिएको हो ।

कम्पनीले १०ः०३ अर्थात् ३,१७१,९३२ कित्ता हकप्रद सेयर रु १०० का दरले विक्री गर्ने छ ।

निष्काशन तथा विक्री प्रबन्धक एनआइबीएल क्यापिटल लिमिटेड रहेको छ ।

काम्पनीको चुक्तापुँजी हकप्रद निष्काशन पश्चात १ अर्ब ३७ करोड पुग्नेछ ।

Visa Travels