trading halt

महुली लघुवित्त वित्तीय संस्था र सिर्जना फाइनान्सको सेयर कारोबार रोक्का भएको छ ।

सनराईज बैंक र सिर्जना फाइनान्सले प्राप्ति ९एक्विजिशन० गर्ने सहमति भई सहमतिपत्रमा हस्ताक्षर भएको हुँदा नियम अनुसार गाभिने कम्पनिको कारोबार रोक्का गरिएको हो।

त्यसै गरी महुली लघुवित्त वित्तीय संस्था र नवकिरण लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभिने सम्झौता भएको छ । सम्पति तथा दायित्व मुल्याङ्कन गरिनेछ र संयुक्त मर्जर समितिले सेयर स्वाप अनुपात १००ः९५ कायम गर्ने सहमति पनि भएको छ ।

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभिने र गाभ्ने सम्बन्धमा विनियमावली २०६३ को विनिमय ६ ९१० बमोजिम लघुवित्तको सेयर कारोबार मिति २०७६ माग ९ गतेबाट रोक्का गरिएको हो।

Visa Travels