Dividend

वोमी लघुवित्त वित्तिय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५–७६ को विवरण योग्य मुनाफाबाट सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको पुष २० गते बसेको संचालक समितिको बैठकले २६% लाभांश (२०% बोनस सेयर तथा ६% नगद लाभांश) कर प्रयोजनको लागि समेत प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले पाउनेछ ।

हाल यस लघुवित्तको चुक्तापुँजी २५ करोड २५ लाख रहेको छ ।

womi laghubitt

Visa Travels