century bank

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आर्थिक वर्ष २०७५–७६ को विवरण योग्य मुनाफाबाट सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको २०७६ माग २३ गते बसेको संचालक समितिको बैठकले ६.७५% लाभांश (२% बोनस सेयर र ४.७५% नगद लाभांशंं) प्रस्ताव गरेको छ ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले पाउनेछ ।

हाल यस कम्पनीको चुक्तापुँजी ८ अर्ब ४१ करोड रहेको छ ।

Visa Travels