Dividend

नागरिक लगानी कोषले आर्थिक वर्ष २०७५–७६ को विवरण योग्य मुनाफाबाट सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

कोषको २०७६ फागुन ०८ गते बसेको संचालक समितिको बैठकले २३.१६% लाभांश ९२२% बोनस सेयर र १.१६% नगद लाभांशंं० प्रस्ताव गरेको छ ।

उक्त प्रस्तावित लाभांश आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले पाउनेछ ।

Visa Travels