Gurans life insurance

गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले २०७६ माग २१ गते १००% हकप्रद निष्काशन गर्न अनुमति दिएको हो ।

कम्पनीले १ः१ अर्थात् ९,३८५,२०० कित्ता हकप्रद सेयर रु १०० का दरले विक्री गर्ने छ ।

निष्काशन तथा विक्री प्रबन्धक एनएमवि क्यापिटल लिमिटेड रहेको छ ।

काम्पनीको चुक्तापुँजी हकप्रद निष्काशन पश्चात १ अर्ब ८७ करोड पुग्नेछ । हाल यस कम्पनीको चुक्तापुँजी ९३ करोड ३८ लाख रहेको छ ।

Visa Travels