Dividend

हिमालयन जनरल इन्स्योरेन्सले प्रस्तावित लाभांश परिमार्जन गरेको छ । बीमा समितिको सुपरिवेक्षण पश्चात लाभांश परिमार्जंन गरेको हो ।

माग २१ को निर्णय अनुसार कम्पनीले ४% बोनस सेयर र ३.७५% नगद लाभांश प्रस्ताव गरेको छ । गत पौष १५को बैठकले ५% बोनस सेयर र ५.५% नगद लाभांश प्रस्ताव गरेको थियो ।

हाल यस कम्पनीको चुक्तापुजी १ अर्ब ०२ कारोड रहेको छ ।

Visa Travels