मिर्मिरे लघुवित्त वित्तीय संस्थाले नागबेली लघुवित्त वित्तीय संस्थालाई प्राप्ति (एक्विजिशन) गर्ने भएको छ ।
काभ्रे जिल्ला रहेको मिर्मिरे लघुवित्तले झापा जिल्लामा रहेको नागबेली लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धमा २०७६ फागुन १३ गते समझदारी पत्रमा हस्ताक्षर कार्य सम्पन्न भएको छ ।