price adjustment

नेप्सेले दुई वीमा कम्पनीको सेयर मुल्य समायोजन गरेको छ । प्रुडेन्सियल इन्योरेन्स र एनएलजी इन्स्योरेन्सको सेयर मुल्य हकप्रद निष्काशन प्रयोजनको लागि समायोजन गरेको छ ।

समायोजन पश्चात प्रुडेन्सियल इन्योरेन्सको मुल्य रु.४६७.५० प्रति कित्ता कायम रहेको छ । कम्पनीले ६०% हकप्रद जारी गर्न मुल्य समायोजन गरेको हो ।

इन्स्योरेन्सले ६०५ अर्थात् ३८,४९,१२० कित्ता हकप्रद सेयर रु १०० का दरले निष्काशन गर्नेछ ।

एनएमवि क्यापिटल लिमिटेडलाई निष्काशन तथा विक्री प्रबन्धको रुपमा नियुक्ती गरेको छ ।

हाल यस कम्पनीको चुक्तापुँजी ६४ करोड १५ लाख रहेको छ ।

त्यसैगरी एनएलजी इन्स्योरेन्सको रु ५६५.६३ प्रति कित्ता कायम रहेको छ । कम्पनीले ६०% हकप्रद जारी गर्न मुल्य समायोजन गरेको हो ।

इन्स्योरेन्सले ६०५ अर्थात् ३८,४२,४३७।५० कित्ता सेयर रु १०० का दरले निष्काशन गर्नेछ ।

लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्काशन तथा विक्री प्रबन्धको रुपमा नियुक्ती गरेको छ ।

हाल यस कम्पनीको चुक्तापुँजी ६४ करोड ०४ लाख रहेको छ ।

Visa Travels