share listed

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज मंगलबार १ करोड ४२ लाख कित्ता बोनस सेयर कारोबारको लागि सुचिकृत गरेको छ ।

नेप्सेको अनुसार प्रभु बैंक लिमिटेडको १,४२,२८,२७९.५३ कित्ता बोनस सेयर सृचिकृत गरेको हो ।
यो गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको १६% बोनस सेयर हो ।

यी सेयर सम्बन्धित सेयरधनहरुको डिम्याड खातामा आएपछि कारोबार गर्ने सक्नेछन् ।

दोश्रो त्रैमासमा प्रभु बैंकको खुद नाफा १ अर्ब ०८ करोड;

Visa Travels