नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज १ करोड ९४ लाख कित्ता सेयर कारोबारको लागि सुचिकृत गरेको छ ।
नेप्सेको अनुसार निम्न दुई कम्पनीको बोनस सेयर र हकप्रद सेयर सुचिकृत भएको हो ।
एनसीसी बैंकको १,२२,००,७६१ कित्ता बोनस सेयर सुचिकृत भएको छ ।
युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको ७२,५७,६०० हहप्रद सेयर सुचिकृत भएको छ ।
यी सेयर सम्बन्धित सेयरधनहरुको डिम्याड खातामा आएपछि कारोबार गर्ने सक्नेछन् ।