share listed

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज बुधबार २ लाख ४८ हजार कित्ता बोनस सेयर कारोबारको लागि सुचिकृत गरेको छ ।

नेप्सेको अनुसार आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको २,४८,८८० कित्ता बोनस सेयर सृचिकृत गरेको हो । यो गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको १२% बोनस सेयर हो ।

यी सेयर सम्बन्धित सेयरधनहरुको डिम्याड खातामा आएपछि कारोबार गर्ने सक्नेछन् ।

Visa Travels