share listed

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बुधबार दुई कम्पनीको १ करोड ४६ लाख लाख कित्ता बोनस सेयर कारोबारको लागि सुचिकृत गरेको छ ।

नेप्सेको अनुसार निम्न दुई कम्पनीको बोनस सेयर सुचिकृत भएको हो ।

त्यसैगरी सनराईज बैंक लिमिटेडको ८१,५२,५५५.८५ कित्ता बोनस सेयर सुचिकृत भएको छ ।

मुक्तिनाथ विकास बैंक लिमिटेडको ६४,७२,७७३.३८ कित्ता बोनस सेयर सुचिकृत गरेको हो ।

यी सेयर सम्बन्धित सेयरधनहरुको डिम्याड खातामा आएपछि कारोबार गर्ने सक्नेछन् ।

Visa Travels