share listed

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले  दुई कम्पनीको १ करोड २५ लाख कित्ता बोनस सेयर कारोबारको लागि सुचिकृत गरेको छ ।

नेप्सेको अनुसार निम्न दुई कम्पनीको बोनस सेयर कारोबारको लागि सृचिकृत भएको हो ।

सानिमा बैंकको ८०,०१,२५५.४४ कित्ता बोनस सेयर सृचिकृतगरे भएको छ । यो गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट प्रदान गरेको १०% बोनस सेयर हो ।

त्यसैगरी गरिमा विकास बैंकको ४५,०३,२१४.३१ कित्ता बोनस सेयर सृचिकृत भएको छ । यो गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट प्रदान गरेको १६.१५% बोनस सेयर हो ।

यी सेयर सम्बन्धित सेयरधनहरुको डिम्याड खातामा आएपछि कारोबार गर्ने सक्नेछन् ।

Visa Travels