एनआईसी एशिया बैंकले ट्रेनी असिष्टेन्ट (Trainee Assistant) पदका लागी १५० जना कर्मचारी माग गरेको छ । बैंकले काठमाडौं उपत्यका भित्र र बाहिरका शाखाहरु तथा सबै प्रदेशका लागि कर्मचारीहरु माग गरेको हो ।
न्युनत्तम ५०% ल्याएर व्यवस्थापनमा स्नातक उत्तीर्ण गरेकाहरुले आवेदन दिन सक्नेछन् । आवेदकको उमेर १८ देखि ३० बर्ष ननागेको हुनु पर्नेछ ।
आवेदन गर्ने अन्तिम दिन २०७६ फागुन २१ गते रहेको छ ।
For Details: NIC Asia Bank announces job vacancy for trainee Assistant