Dividend

प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । नेपाल वित्तीय प्रतिवेदन मान (NFRS)को आधारमा आर्थिक वर्ष २०७५/७६ वित्तिय विवरण तयार गर्दा मुनाफाबाट लाभांश वितरण गर्न नमिल्ने भएको हुँदा लाभांश वितरण गर्ने जानकारी दिएको छ ।

Visa Travels