प्रुडेन्सियल इन्स्योरेन्स हकप्रद जारी गर्न तोक्यो बुक क्लोज

right share -business awaj
Visa Travels

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्काशन प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको छ ।

कम्पनीको बुक क्लोज अर्थात् सेयरधनी दर्ता पुस्तिका बन्द २०७६ माग २७ गते हुनेछ । २०७६ माग २६ सम्म कायम सेयरधनीहरुले मात्र हकप्रद भर्न पाउनेछ ।

ads

इन्स्योरेन्सले ६०% अर्थात् ३८,४९,१२० कित्ता हकप्रद सेयर रु १०० का दरले निष्काशन गर्नेछ ।

एनएमवि क्यापिटल लिमिटेडलाई निष्काशन तथा विक्री प्रबन्धको रुपमा नियुक्ती गरेको छ ।

हाल यस कम्पनीको चुक्तापुँजी ६४ करोड १५ लाख रहेको छ ।

Visa Travels