initial public offering - IPO

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले (Nepal Re-Insurance Company Limited  आइपीओ निष्काशन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले २०७६ फागुन ०४ गते कम्पनीलाई प्राथामिक निष्काशन गर्न अनुमति दिएको हो ।

कम्पनीले १६% अर्थात् १६,०००,००० कित्ता आईपिओ सेयर १०० का दरले सर्वसाधारण नेपालीहरुलाई जारी गर्नेछ ।

निष्काशन तथा विक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले पनि आईपीओ निष्काशन गर्ने अनुमति पाएको छ ।

कम्पनीले ३०% अर्थात् ३,३९८,०४६ कित्ता आईपिओ सेयर १०० का दरले सर्वसाधारण नेपालीहरुलाई जारी गर्नेछ ।

निष्काशन तथा विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

Visa Travels