right share -business awaj

सिभिल लघुवित्त वित्तीय संस्थाले १००% हकप्रद सेयर निष्काशन गर्ने भएको छ । नेपाल घितोपत्र बोर्डले कम्पनीलाई हकप्रद निष्काशन गर्न २०७६ फागुन १४ गते अनुमति दिएको हो ।

कम्पनीले १ः१ आर्थत् १,१४१,१४० कित्ता हकप्रद सेयर रु १०० का दरले विक्री गर्नेछ । हकप्रद अगि कम्पनीले आर्थिक वर्ष २०७५–७६ को मुनाफाबाट चुक्तापुँजीको ५५ बोनस सेयर प्रस्ताव गरेको थियो ।

विक्री प्रबन्धकको रुपमा सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्ती गरेछ ।

हाल यस कम्पनीको चुक्तापुँजी ११ करोड ४१ लाख रहेको छ । हकप्रद जारी पश्चात चुक्तापुँजी २२ अर्ब ८२ करोड पुग्नेछ ।

Visa Travels