trading halt

कञ्चन डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का गरिएको छ । एनएमवि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई  प्राप्ति (एक्वायर) गर्ने भएको छ ।

एनएमवि बैंक र कञ्चन डेभलपमेन्ट बैंकले प्राप्ति (एक्विजिशन) गर्ने सहमति भई सहमतिपत्रमा हस्ताक्षर भएको हुँदा नियम अनुसार गाभिने कम्पनिको कारोबार रोक्का गरिएको हो।

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभिने र गाभ्ने सम्बन्धमा विनियमावली २०६३ को विनिमय ६ (१) बमोजिम कञ्चन डेभलपमेन्ट बैंकको सेयर कारोबार आज मिति २०७६ माग २७ गतेबाट रोक्का गरिएको हो।

Visa Travels