बुधबार सेयर कारोबार रकमले इतिहास रचेको छ । कारोबार रकम  ४ अर्ब १५ करोड पुगेको छ । कारोबार सुरु भए सँगै बड्न थालेको नेप्से सुचक १५७८ अंक पुगेर १५६४ अंक सम्म घटेको थियो । पुन फेरी बड्न थालेको नेप्से ५०.९३ अंकले बढेर १५९६.१३ अंकमा कारोबार बन्द भएको हो ।

सबै सुचकमा बृद्धि आएको छ । सबै भन्दा धेरै बीमा सुचकमा बृद्धी भएको छ । आज नेपला लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै करोबार भएको छ ।

Visa Travels