T+2 भित्रमा DIS बुझाउन CDSC को निर्देशन

Visa Travels

कारोबार भएको धितोपत्र राफसाफ तथा फछर्यौट सम्बन्धी कार्य कारोबार पछिको तेश्रो दिन अर्थात् T+3 को अपरान्ह १२ बजेबाट राफसाफ तथा फछर्यौट प्रक्रिया सुरु गर्ने भएको हुँदा लगानीकर्ताहरुले निर्देशन पुर्जी (DIS) कारोबार पछिको दोश्रो दिन अर्थात् T+2 भित्र अनिवार्य रुपमा सबन्धित निक्षेप सदस्यको कार्यालयमा बुझाउन निर्देशन दिएको छ ।

भौतिक निर्देशन पुर्जी  (DIS) जारी गर्ने लगानीकर्ताले कारोबार सम्पन्न भएको T+2 भित्रै सबन्धित निक्षेप सदस्यको कार्यालयमा बुझाउन अनुरोध गरेको छ ।

ads

Visa Travels