annual general meeting

महिला सहयात्रा लघुवित्त वित्तिय संस्थाको वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको वार्षिक साधारणभा २०७६ चैत्र २२ गते, ओम अध्याय रिट्रिट, बज्रबाराही, मकवानपुर, विहान ११ः०० बजे हुने भएको छ ।

सभाले संचालक समितिले प्रस्ताव गरेको १०% बोनस सेयर र ७.५% नगद लाभांश पारित गर्ने छ ।

साथै संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७५–७६ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने छ ।

आर्थिक बर्ष २०७६–७७ को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रकिम निर्धारण गर्ने छ ।

हाल यस कम्पनीको चुक्तापुँजी १२ करोड १० लाख रहेको छ ।

सभा प्रयोजनको लागि २०७६ चैत्र ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र ०३ सम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन पाउनेछन् ।

Visa Travels