सेयर बजार मापक नेप्से सुचक ६% ले घटेसँगै आजको लागि सेयर कारोबार बन्द भएको छ । ६% अर्थात् ८६.३९ अंकले घटेर परिसुचक १३४९.३१ अंकमा करोबार बन्द भएको हो । कुल १६१ कम्पनीको सेयर कारोबार भएको छ भने कारोबार रकम १ अर्ब ०७ करोडको भएको छ ।
कारोबार खुले देखि निरन्तर घट्न थालेको बजार १ घण्टा आर्थात् १२ बज्नै लाग्दा ४%ले घटरे काराबार २० मिनेट रोकेको थियो । त्यस पछि खुलेको बाजर १२ः३१ मा फेरी ५%ले घटेपछि ४० मिनेटको लागि कारोबार रोकेको थियो । त्यसपछिखेलेको बजार फेरी ४ मिनेटमा ६%ले घटेपछि आजको लागि कारोबार बन्द भएको हो ।
सबै सुचक घटेको छ । सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स सुचक ७६२ अंकले घटेको छ ।
यी हुन् सबैभन्दा धेरै गुमाउने कम्पनीहरुः